मोडिफाइड गरिएका ३५ वटा मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा

पाेखरा | कात्तिक १५, २०८१

मोडिफाइड गरिएका ३५ वटा मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा

पोखरा:   पोखरामा स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 


मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एव्म सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । 


मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड)गरेर  ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयमा सूचना दिन समेत अनुरोध गरेको छ । 
 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्